
तुलसीपुर, ५ जेठ । लुम्बिनी प्रदेशको रातो किताब सार्वजनिक भएको छ । १ असारमा अर्थमन्त्री धनेन्द्र कार्कीले संसदमा बजेट प्रस्तत गरेका थिए । सोही अनुसार बार्षिक योजनाहरुको रातो किताब विहीबार मात्रै सार्वजनिक गरिएको हो । आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरिएको हो ।
सोही बजेटमाथि प्रदेश सभामा केही दिनमा छलफल हुनेछ ।
राती किताब हेर्न तलको लिंकमा क्लिक गर्नुहोला । https://moeap.lumbini.gov.np/media/notices/%E0%A4%B5%E0%A4%B0%E0%A4%B7%E0%A4%95_%E0%A4%95%E0%A4%B0%E0%A4%AF%E0%A4%95%E0%A4%B0%E0%A4%AE_%E0%A4%B5%E0%A4%B5%E0%A4%B0%E0%A4%A3_%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A8_%E0%A5%AE%E0%A5%A9.pdf



लाइभदाङ । ५ असार २०८२, बिहीबार १२:२० बजे