
काठमाडौं, १५ जेठ ।
आगामी आर्थिक वर्ष ०८२/८३ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
मन्त्रालयमातहत झापास्थित औद्योगिक पार्क सञ्चालन गर्ने तथा सञ्चालनको पर्खाइमा रहेका विभिन्न औद्योगिक पार्क निजी क्षेत्रको संलग्नतामा निर्माण र सञ्चालन सुरु गर्ने नीति लिइएको छ ।



लाइभदाङ । १६ जेष्ठ २०८२, बिहीबार १६:०५ बजे