
तुलसीपुर, २७ वैशाख । माओवादी केन्द्र निकट प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुर नगर कमिटिको अध्यक्षमा लिलाधर खड्का(जीवन)लाई चयन गरिएका छ । शनिबार तुलसीपुरमा भएको दोस्रो अधिवेशनले खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा जानका चौधरी, सचिबमा बसन्त थापा,सहसचिबमा नविन बुढा, कोषाध्यक्षमा मुख बहादुर रावतलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा राजेन्द्र थापा, सम्झना चौधरी, गणेश पौडेल,शरद खत्री, समीता चौधरी, रुपा खत्री, शुष्मा देवकोटा, यमुना बुढाथोकी, नारायण रिजाल, शुस्मिता चौधरी, भुमा चौधरी,तलसा केसी थापा, आशा बाँठा, शारदा चौधरी,भागीरथी बस्याल,कमला वलीलाई चयन गरिएको छ ।
र,यो पनि
माओवादीप्रति विश्वास बढेको छ, तर, हौसिने बेला भएको छैन : कुवेर वली



लाइभदाङ । २७ बैशाख २०८२, शनिबार १६:४० बजे