
तुलसीपुर, २९ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका आगामी २ चैतमा हुन लागेको निर्वाचनमा मतदात गर्नकालागि नागरिकता वा नागरिकता नम्बर भएको अन्य परिचयपत्र अनिवार्य गरिएको छ ।
निर्वाचन समिति सदस्य रामशरण चौधरीका अनुसार खानपानीको परिचय पत्र भएपनि/नभएपनि नागििरकता नम्बर भने अनिवार्य गरिएको हो ।
त्यसो हुँदा फर्जि मत खस्ने सम्भावना न्यून रहने भन्दै यस्तो नियम बनाईएको हो ।



सिरियल नम्बर हेर्नलाई भने खानेपानीले दिएको परिचय पत्र भए सजिलो हुनेछ । तुलसीपुरको अरणीको मैदानमा मतदान हुनेछ ।
लाइभदाङ । २९ फाल्गुन २०८१, बिहीबार २१:५३ बजे