दाङमा भरुवा बन्दुक सहित २ जना पक्राउ

दाङ,२७ साउन । दाङमा भरूवा बन्दुकसहित दुईजनालाई पक्राउ गरिएकाे छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर ४ सुनवलपुर निवासी ३६ बर्षीय टंक कुमार सिजाली र साेही ठाउँका २९ वर्षीय युबराज गिरी रहेका छन् ।


शनिबार राति ११: ५० तिर प्रहरी टाेलीले तुलसीपुर ४ ठूलाखाली गस्ति गर्ने क्रममा गादिबरा सामुदायिक बनमा संकास्पद रुपमा हिडिरहेकाे अबस्थामा खानतलासी गर्दा १ थान भरूवा बन्दुक रफ२१ राउन्ड छर्रा गाेलीसहित पक्राउ गरिएकाे हाे।