तुलसीपुरको डम्पिङ साइटमा लागेको आगो नियन्त्रणमा

दाङ, ४ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका६ र १२ मा रहेको डम्पिङ साइटमा आगलागी भएको छ ।

आईतबार विहान ३ बजेतिर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।


आगलागीले अन्य क्षति भने गरेको छैन । दमकल र जेसीबीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।