
तुलसीपुर, ८ पुस । दाङ तुलसीपुर निवासी मोहन सुनारले जापानको ओसाकामा भएको रेज तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका छन् ।
नेपालबाट सहभागि सुनारले उक्त स्वर्ण जित्न सफल भएका हुन् ।
उनी तुलसीपुर नगर जेसिजको पूर्वध्यक्ष हुन् । उनी तेक्वान्दोका चर्चित खेलाडी हुन् ।



लाइभदाङ । ८ पुष २०८१, सोमबार २०:४५ बजे