
गोरखा, १६ मंसिर ।
गोरखाको गोरखा नगरपालिका–५ मा नेपाली माओवादीले अग्रता लिएको छ ।
माओवादीका बिष्णुबहादुर मगरले ३२०, कांग्रेसका भाईकाजी आलेले २७४, एमालेका दुर्गामाया थापा रानाले २२४ र रास्वपाका मंगलबहादुर थापले ४५ मत पाएका छन् । अहिलेसम्म ९०० मत गणना भएको छ ।



लाइभदाङ । १६ मंसिर २०८१, आईतवार २२:०२ बजे