प्रदेश संयोजक पाण्डेद्वारा दशैंको शुभकामना

दाङ २६ असोज ।
राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशका संयोजक निराश पाण्डेले बडा दशैं २०८१ को शुभकामना सन्देश दिनु भएको छ। प्रदेश संयोजक पाण्डेले बडा दशैं २०८१ ले सबै नेपालीमा नयाँ जोस, जागर र उत्साह उमंग सहित सामाजिक सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरि दिगो शान्ति शुसान विकास र समृद्धिको आकांक्षा पुरा गर्न मिल्ने छ सन्देशमा भनिएको छ।साथै समृद्ध नेपाल सुखि नेपालीको अभियान सफल बनाउन र आपसी प्रेम भावना बढने भन्ने बिश्वास लिएको बताएका छन्।


साहारा संरक्षण मञ्च नेपालका प्रबन्ध निर्देशक एवं संचारकर्मि समेत रहेका पाण्डेले विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान संरक्षण र प्रबर्द्धन गर्न सकियो भने हाम्रो सांस्कृतिक राज्यमा अमुल्य सम्पत्तिको रूपमा रहने कुरा शुभकामना सन्देशमा बताएका छन।प्रदेश संयोजक पाण्डे बिगत दुइ दसक अघि देखि पत्रकारिता क्षेत्र र विभिन्न संघ संस्थामा क्रीया सिल छन।