तुलसीपुरको विद्युत सेवा अबरुद्ध

तुलसीपुर, २७ भदौ । दाङ तुलसीपुरको विद्युतसेवा अबरुद्ध भएको छ ।

कुसम – हापुरे १३२ केभि लाईनमा समस्या आएकोले सेवा अबरुद्ध भएको हो ।


अहिले सम्म ७ पटक सिस्टम गएकाले विद्युत सेवा अबरुद्ध भएको भन्दै सूचारु हुने केही समय लाग्ने वितरण केन्द्र तुलसीपुरले सूचना जारी गरि जानकारी दिएको छ ।