
तुलसीपुर, १ असार । गर्मी नघटेपछि आईतबार पनि तुलसीपुरका विद्यालयमा विदा दिईएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाख प्रमुख चक्र भण्डारीका अनुसार २ असारसम्म पनि विदा थप गरिएको हो ।
गर्मी घटेपछि ३ असारदेखि पठनपाठन सुरु हुने उनको भनाई छ ।



लाइभदाङ । २ असार २०८१, शनिबार १५:२८ बजे