माओवादी केन्द्र तुलसीपुरकाे ७३ सदस्यीय कमिटि गठन

तुलसीपुर, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तुलसीपुरकाे ७३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । सबै नगर सदस्यहरूकाे टुंगाे लागेकाे छ । अब मंसिर १४ गते पहिलाे बैठक बस्ने र त्यही बैठकले पदाधिकारीकाे टुंगाे लगाउने छ ।