दाङमा कृष्णसेन सञ्चारग्राम स्थापना गरिने

दाङ,१ जेठ । दाङमा कृष्णसेन सञ्चारग्राम स्थापनाको पूर्व तयारीको काम सुरु गरिने भएको छ ।


सरकारको आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ ।