लक्ष्मीनारायण विद्यालयका प्रअको विदाई

दिप्तीशिखा चौधरी
दंगीशरण
७ मंसिर / दंगीशरण गाउँपालिका वडा न. ५ स्थित श्री लक्ष्मीनारायण आधारभुत विधालयका प्रधानाध्यापकको एक कार्यक्रमकाबिच विदाई गरिएको छ । विधालयका प्रधानाध्यापक गोविन्द प्रशाद शर्माको विदाई गरिएको छ । यस्तै कार्यक्रममा शिक्षक गेदलाल आचार्यको पनि विदाई गरिएको हो । शिक्षण सेवाबाट अवकास प्राप्त भएपछिद्धय शिक्षकहरुको विदाई गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, वडा अध्यक्ष दिपक गौतम, शिक्षा शाखा प्रमुख विनोद अधिकारी , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपप्रशाद देवकोटाले फुलमाला, अविर लगाई सम्मान पत्र प्रदान गरेका थिए । प्रअआचार्य २०४६ साल देखि विद्यालयको प्रधानाध्यापक कार्यरत रहि सेवा प्रदान रेका थिए भने शिक्षक गेदलाल आचार्य २०५६ सालदेखि निजि स्रोत शिक्षकपदमा रहि सेवा प्रदान गरेका थिए ।

विदाई समारोह कार्यक्रमका प्रमुख अतिथि एंव गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले विद्यालय प्राविबाट आधारभुत विद्यालय हुन सफल भएको भन्दै यसको श्रेयय गोविन्दलाई लिन सकिने बताए । भौतिकनिर्माणका कामहरु गाउँपालिकाले गर्न सक्ने भन्दै अवकादिनमागोविन्द सर पछाडि अरु शिक्षकविद्मालयव्यवस्थापन समितीलगाएतले नेतृत्वलिन सक्नुपर्ने बताए । “लामो समयको अनुभव रहेकाले गोविन्द सर विदाभएपनिअभिभावकको नाताले विद्मालयको स्तरलाई सुधार्न महत्वपुर्ण भूमिका खेल्नुहुनेछ भन्ने आशा छ ।” अध्यक्ष चौधरीले भने ।


कार्यक्रममा वडा अध्यक्षदिपकगौतमले विद्मालय सुधार अभियानमाआफु कटिबद्ध रहेकाले शिक्षकहरु राजनीति भन्दा पनि पठनपाठनलाई गुणस्तरीय बनाउँनतर्फ ध्यानदिनुपर्ने बताए । २५ जनाविद्मार्थी रहेको विद्मालयमाअहिले बढेर ३ सय संख्यापुगेको छ । यसलाई बढावा दिनकालागिशिक्षाको गुणस्तर सुधार गर्नुपर्ने वडा अध्यक्षगौतमले बताउँनुभयो । यस्तै शिक्षाशाखाप्रमुखविनोद अधिकारीले ३१ बर्ष सम्मप्रअआचार्यले विद्मालयप्रती गरेको योगदान सह्राहनीय रहेको बताउँनु भयो । विद्मालयलाई घर सम्झी गरेको कार्यले आजविद्मालय फेरी नयाँजिवनपाएको बताउँनु भयो ।

कार्यक्रममाविरेन्द्र मा.विकाप्रअखिमराजखनाल, भानु मा.वि. प्रसडुवाका प्रअपदमवली, पूर्व वि.व्य.स.अध्यक्षखुमलाल भण्डारी , गाउँपालिका स्वास्थ्यशाखाप्रमुखदशरथ गिरी लगाएतले शुभकामनामन्तब्यब्यक्त गरेकाथिए । सो अवसरमाअवकास प्राप्तप्रअगोविन्दआचार्यको ६१ बर्षको उपलक्ष्यमा केक काटेर जन्मोत्सवपनिमनाईएको थियो । शिक्षीकाजानकीजि.यम को स्वागतमन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण पूर्व विद्मार्थी रीयाजआचार्यले गर्नुभएको थियो । विद्मालयव्यवस्थापन समितीकाअध्यक्षभुपप्रशाद देवकोटाको अध्यक्षतामाविदाई कार्यक्रम सम्पन्नभएको हो ।