निमित्त मेसु सिंहले भने‘ मेसो पद पाउन निर्दोशलाई मोसो दल्नु जायज हो ?’

डा. विनोद सिंह

तुलसीपुर
५ असोज / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले पदकालागि आफूलाई कालोमोसो दलिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ‘ जाबो मेसो पद पाउन निर्दोशलाई मोसो दलाउनु कति को जायज ?’उनलाई एमाले निकट अनेरास्ववियूका तत्कालिन दाङ जिल्ला संयोजक सर्जन परियारसहितको टोलीले कार्यकक्षमै कालोमोसो दलेको थियो ।

कालोमोसो दल्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरि अनुसन्धान थालेको छ ।


May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'