काँग्रेस महाधिवेशन : दाङ क्षेत्र नं. १ मा देउवा पक्षका पाण्डे विजयी

तुलसीपुर
८ मंसिर /
दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा देउवा पक्ष मानिने भेषराज पाण्डे बिजयी भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी सर्बजीत डिसीलाई १ सय ६५ मतान्तरले निर्वाचित भएका हुन् ।

पाण्डेले ४२२ मत प्राप्त गरेकी थिए, भने डीसीले २ सय ५७ मत प्राप्त गरेका थिए । साथै अन्य पदमा पनि प्यानलसहित विजयी भएका छन् ।

सचिव
कृष्ण कुमार चौधरी २३५
खेमलाल चौधरी ४२१
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४००

सह-सचिब
गोबिन्द कुमार वली ४६३
प्रकाश कुमार जिसी ४०८
मीन राज अधिकारी २४२
मो. जमिर साह १८३

प्रत्यक्ष महिला तर्फ
गिता कुमारी चौधरी ४४९
निर्मला भण्डारी ६५
रत्ना भुसाल ३२


सदस्य पद प्रदेश (क)
अयोध्या प्रसाद चौधरी ४७२
गणेश चौधरी ४६१
राम सागर लोध २०७

सदस्य पद(ख)
खुसल राम वली ४८७
गिरीराज गिरी २०८
निम बहादुर वली २१७

थारु तर्फ
उमाकान्त चौधरी ४८७
खुशीराम चौधरी २०८
जोखुराम चौधरी ४५१

अल्पसंख्यक
ओम प्रकाश यादव ४२४
छेदि अहिर २१३