दाङमा टेलिकमको सेवा सूचारु

तुलसीपुर, १४ जेठ । दाङमा अबरुद्ध भएको टेलिकमको टेलिफोन सेवा सूचारु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको पोल सार्ने क्रममा ढालेको रुखको हाँगाले दाङको चौपट्टा नजिक नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पु¥याएको थियो ।

जसले गर्दा सोमबार विहानदेखि सेवा अबरुद्ध भएको थियो ।


अहिले पुनः सेवा सूचारु भएको सूचना तथा सञ्चार प्रबिधि मन्त्री नरेन्द्र केसीले जानकारी दिए ।

May be an image of text that says "LFD 1310nm 30ns Flber 15 61% 04:02 02 27/05 04: A- A B 1 Trace Summary C @Zoom ና Shift Cursor A Cursor B Link Orl: 38.57 dB End of Fiber: Link Loss 11.49dB 11.49 dB 13.691 km BR SM-OTDR OTDR Edbjus Test Setup"