एमाले दाङको अध्यक्षमा आचार्य

तुलसीपुर, ८ जेठ । नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्यलाई चयन गरिएको छ । १४ औ जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा ११९ सदस्य जिल्ला कमिटी चयन गरेको हो । आचार्य एमाले महासचिब शंकर पोखरेलका ज्वाई हुन् । यद्यपी उनको राजनीतिक इतिहास भने लामो छ । लामो समयदेखि कम्युनिष्टको राजनीति गरेपनि पोखरेलको ज्वाई भएकै कारण किनारामा पर्दै आएका थिए ।
आचार्य सर्वसम्मत रुपमा जिल्ला कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, उपसचिव भुवनेश्वर पौडेल र सिता चौधरी चयन भएका छन् ।


सदस्यहरु:
बंगलाचुलीबाट सरस्वती कुमारी घर्ती, हेमराज पुन, गिरबहादुर कवर, बेदप्रकास जिसी,गढवा गाउँपालिकाबाट सानुनारायण अधिकारी, मोहन बुढा, दामोदर ढुङ्गाना, मघा चौधरी,केशरी गिरी, बावुराम अधिकारी, राप्ती गाउँपालिकाबाट हरि बेल्वासे, धर्मराज अधिकारी, प्रेमबहादुर केसी, गोमाया केसी खत्री, रामपती चौधरी र पुष्पराज अधिकारी, राजपुर गाउँपालिकाबाट सिता यादव, गोविन्द विक, धनमाया चौधरी, कमला परियार र मुना बहादुर खड्का, लमहीबाट ज्ञानराज नेपाली, गोमा बस्नेत, सिता चौधरी, भुमाण्डव केसी, सितल भुषाल, मनोजकुमार पुन र शिवराज गिरी, दंगीशरणबाट भागीराम चौधरी, एम एन शाह, गणेश आचार्य, सुमित्रा विक, रेशम वली र यसोदा घिमिरे, शान्तिनगर गाउँपालिकाबाट धनबहादुर केसी, मुकुन्द जिसी, मित्रलाल बागचन्द, बेलमती रावत र सरीता थापा, बवई गाउँपालिकाबाट टेकबहादुर वली, नन्दलाल वली, डिल्लीबहादुर बुढाथोकी, प्रेमबहादुर राम्जा, शोभीकुमारी खड्का, शान्ता विक, चन्दा वली, घोराहीबाट हिमा विक, कुमारी चौधरी, पशुपती चौधरी, माया रावत, विष्णु कालाथोकी, गिता स्वर्णकार, प्रतिज्ञा अधिकारी, पार्वती नेपाली, बसन्त बस्नेत, लक्की लामा, भक्तबहादुर केसी, गोकर्ण वली, टंक सुनार, पोषण नेपाली, विकास चौधरी, सुदन केसी, कुलबहादुर लामिछाने, दोर्णबहादुर बहकरी, प्रेमबहादुर बुढा, भानसिं बुढा, दोर्ण पाण्डे, जगलाल चौधरी, मानबहादुर विक, प्रविण पुन, देउमन दमाई, केशवराज आचार्य र कृष्ण घर्ती,
तुलसीपुरबाट विकास नेपाली, शिव परियार, मंगल विक, गौरी नेपाली, युवा सुनार, सन्तोष वली, माधव वली, मोहन पौडेल, संगीत बस्याल, देवु बस्नेत, गायत्री डाँगी, गंगा वली, सुशिला नेपाली, तुल्सा डाँगी, बसन्त सापकोटा, पुस्पा लामिछाने, उषा अधिकारी खरेल, रामप्रसाद चालिसे, भिमबहादुर योगी, डिल्लीबहादुर डाँगी, बालकृष्ण राना, नवराज लामिछाने, अमर खड्का र रिता नेपाली
जनजातीतर्फ मंगल चौधरी, इश्वर बुढा, बसन्ती चौधरी र दिनेश श्रेष्ठ, खुल्ला तर्फ विष्णु केसी, विवेक श्रेष्ठ, भुवन चौधरी र युवराज ज्ञवाली, महिला तर्फ मेनका देवी रेग्मी, लक्ष्मी शर्मा, सरस्वती खत्री, रेखा केसी र गीता पौडेल, लेखा आयोगतर्फ खिमबहादुर डाँगी, गणेश दहाल, रामप्रसाद गौतम, रामप्रसाद पोखरेल, मोहनराज आचार्य, पुष्पा नेपाली र पद्मा चौधरी, अपांग तर्फ दोलक खत्री, मुस्लीम तर्फ साजिद मिया र मजदुरमा खगेन्द्र बहादुर वलीलाई चयन गरिएको छ ।