तुलसीपुर उवासंघ निर्वाचनको मतगणना १० बजेदेखि

तुलसीपुर,२९ वैशाख ।
तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना राति १० बजेदेखि सुरु हुने भएको छ ।

शनिबार भएको निर्वाचनमा २ हजार ८ सय ६५ मत खसेको छ । जुन एसोसिएट सहितको मतदान हो ।


निर्वाचन समितिका सदस्य रामशरण चौधरीका अनुसार संघमा जम्मा ३ हजार ४ सय ७४ मत थिए ।