२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ ।
पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।

लाइभदाङ । २३ बैशाख २०८१, आईतवार १७:२२ बजे