झिलिमिलि तुलसीपुर बजार(फोटो फिचर)

तुलसीपर
१४ असोज / दाङको तुलसीपुर क्षेत्रमा सडक बत्ती जडान गरेपछि झिलिमिलि बनेको बजार ।

सोही क्षेत्रमा बुधबारदेखि जडान गरिएका बत्तीहरुले गर्दा बजार झिलिमिलि भएको छ ।