लुम्बिनीमा निजामति ऐन निर्माण

दाङ, २२ भदौ ।
लुम्बिनी प्रदेश सभाले निजामति विद्येयक पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई शुक्रबार पारित भएको छ।

२४औँ बैठकमा आन्तरिक मामिला तथा कानुन समितिले प्रतिवेदनसहितको विधेयक पेस गरेका गरिएको थियो । मुख्य मन्त्री डिल्ली चौधरीले पारित गरियोस् भन्ने प्रस्ताबमा सभाले पास गरेसंगै लुम्बिनीले निजामति ऐन बनाएको हो ।


शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री चौधरीले जग्गा फुकुवामा प्रतिपक्ष दलले सहयोग गर्नु पर्ने बताए ।