अर्थमन्त्री मास्कीद्वारा मन्दिरमा बृक्षरोपन

शान्तिनगर, ९ भदौ । अर्थमन्त्री धनबहादुर मास्कीले शान्तिनगर गाउँपालिका ७ कुमालगडीम बृक्षरोपन गरेका छन् ।

बुधबार सोही ठाउँको गैरीघाट नादेवी मन्दिरमा बृक्षरोपन गरेका हुन् । सोही ठाउँलाई हराभरा बनाउन विभिन्न जातका बिरुवा रोपिएको हो ।


माओवादी केन्द्र शान्तिनगरका चिव तथा गैरिघाट नादेवी पार्कका अध्यक्ष पिमलाल वलीको समन्वयमा वृक्षारोपण गरेको हो। ४ बिगा जग्गामा वृक्षारोपण गरिएको छ ।