
तुलसीपुर,११ साउन ।
दाङमा सडकका सयौं योजना परेका छन् । लुम्बिनी प्रदेश सरकारले दाङमा सडकका सयौं योजना छनोट गरेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सडककालागि दाङमा सयौं सडक छनोट गरेका हुन् ।
चालु आर्थिक बर्ष २०८०/०८१ कालागि उक्त योजना छनोट गरिएको हो । पश्चिम दाङबाट पहिलो पटक मन्त्री भएको भन्दै उनले आफू अर्थ मन्त्री हुँदा दाङकालागि धेरै सडकका योजनाहरु पार्न सफल भएको बताए ।‘पश्चिम दाङमा इतिहासमै धेरै बजेट पारेको छ’,उनले भने‘पश्चिम दाङकालागि यति धेरै बजेट विगतमा परेको थिएन ।’
आफू मन्त्री भएपछि दाङको विकासकालागि दत्तचित्त भएर लाग्ने भनि जनतासंग बाचा खाएको भन्दै सोही अनुसार काम गरेको मन्त्री मास्कीले बताए । अहिले परेको बजेटले पश्चिम दाङमा थुपै विकास हुने समेत उनले बताए । सडक नै विकासको मेरुदण्ड भएको समेत मन्त्री मास्कीले बताए ।



यी हुन्, सडकमा परेका योजनाहरुः
क्रस |
योजनाको नाम |
रकम (हजारमा) |
||||||
१ |
सितापुर आप्तरी सडक स्तरन्नती बबई २ दाङ |
1,500 |
||||||
२ |
गढवा गा पा २ को कार्यालय देखि दक्षिण जाने क्षतिग्रस्त बाटो मर्मत, गढवा गा.पा २ |
3,000 |
||||||
३ |
गढवा गा पा १ वनघुस्री देखि वडहरा हुदै जेठानगाउँ सडक स्तरोन्नति, गढवा गा.पा १ |
3,000 |
||||||
४ |
लठहवा हुदै सिंगे स्कुल सम्म जानेबाटो स्तरोन्नति, राप्ति गा.पा ५ |
1,000 |
||||||
५ |
दक्षिण कुररियाको डांडाबाट थारुगाउँ हुदै मलवारे खोलाको पुल हुदै पानिघाटसम्म सडक स्तरोन्नति, तुलसीपुर १५ |
3,000 |
||||||
६ |
कटाहा थारुगाउँ सडक स्तरोन्नति, तुलसीपुर ११ |
1,000 |
||||||
७ |
वायखोला देखि खुंगखानि हुदै सल्यान जोड्ने सडक स्तरोन्नति, तुलसीपुर ४ |
3,000 |
||||||
८ |
लालमटिया पूर्व पश्चिम गल्ली कठाइ खुरिया बाटो राप्ती गाउँपालिका २ |
2,000 |
||||||
९ |
उरहरी चोक देखि डबरा हुदै कचेली गोठुवा जोड्ने सडक स्तरोन्नति, तुलसीपुर १२ |
3,000 |
||||||
१० |
घोराही उपमनपा १२ रमाना प्रतिक्षालय गुर्जे ठुटेपिपल सिस्नेरी हुँदै माराकोट सडक स्तरोन्नती, घोराही उप.म.न.पा |
3,000 |
||||||
११ |
पिपरि झोलुङ्गे पुलसम्म सडक कालोपत्रे राप्ती गाउँपालिका २ |
2,000 |
||||||
१२ |
कनरिया बबै पुल देखि भम्की टोल चौधरी गाउँ जाने बाटो निर्माण घोराही ५ धर्ना |
2,000 |
||||||
१३ |
घोराही ७ जबरपुर चोकदेखि घुस्रा बबइ नदीसम्मको सडक पक्की नालासहित कालोपत्रे घोराही ७ |
4,000 |
||||||
१४ |
विष्णु अधिकारीको घरदेखि पश्चिममा सूर्यबहादुर केसीको घरसम्म पक्की वाल गढवा ४ खर्कपुर |
3,000 |
||||||
१५ |
सतबरिया बीचको गाउँमा पक्की नाला निर्माण,लमही ८ |
1,500 |
||||||
१६ |
हरैया टुकमानको घरदेखि उत्तर खड्कपुर रामपालु चौधरीको घरसम्म पक्की नाला निर्माण गढवा ४ |
2,000 |
||||||
१७ |
मायाँ चौधरीको घरदेखि कल्भर्ट हुँदै पश्चिम गोबरडिहा सिमानासम्म सडक कालोपत्रे गढवा २ |
2,000 |
||||||
१८ |
राजमार्ग देवी पुलामी वस्ती सडक कालोपत्रे लमही वडा नं.१ दाङ्ग |
1,000 |
||||||
१९ |
झमरे डुरखेत सडकमा पक्कि नाला तुलसीपुर १८ दुधरास दाङ्ग |
1,500 |
||||||
२० |
सितापुर आपतरी सडक निर्माण, बबई २, दाङ |
1,000 |
||||||
२१ |
दामोदरमार्ग कुइरेपानी सर्रा सडक |
10,000 |
||||||
२२ |
दामोदर मार्ग गगरीया उरहरी सुकौरा सडक |
3,000 |
||||||
२३ |
दुधरास भित्री सक्राम सडक |
5,000 |
||||||
२४ |
मज्गइ अवलडाँडा गुरौ सडक |
3,000 |
||||||
२५ |
सिमलतारा मुलाबारी लापे हुँदै बडडाँडा प्युठान सडक |
5,000 |
||||||
२६ |
झेलनेटा देखी फलिँदे हुँदै कोल देखी घेनेखोला सडक |
3,000 |
||||||
२७ |
लमही वहुराह देखी गढवा गाउँपालीका जोड्ने सडक स्तरोन्नती |
3,000 |
||||||
२८ |
लमही ३ तल्लो फल्कापुरबाट माथिल्लो फल्कापुर हुँदै जखेराताल सडक स्तरोन्नती |
3,000 |
||||||
२९ |
बंगलाचुली ४ भरतमार्ग गहतेरा कमिरे चौर उर्ज पाक्सी जौलेपाद सडक |
3,000 |
||||||
३० |
तुलसीपुर नपा टरीगाउँ टरीगै रझेनारझनी हरीपौरा हरीपौरी हुँदै कचिला सम्म सडक स्तरोन्नती |
5,200 |
||||||
३१ |
अश्वारा देखि कटकुइया हुँदै सल्यान प्रतापपुर जोड्ने सडक स्तरोन्नती |
4,000 |
||||||
३२ |
दामोदरमार्ग पुकार पसल चोक ओदाले कालितारा हुरुम श्रीमणी मार्ग हुँदै बाँकेको चप्परगौडी जोड्ने सडक कालोपत्रे |
2,500 |
||||||
३३ |
वगरपुर जलुकेवाटो स्तरोन्नती उकालो वाटोमा ढलान समेत बबई ५ |
7,000 |
||||||
३४ |
हापुरे गंगटे सडक खण्ड रिम खोलीमा वेलीबृज निर्माण बबई १ |
5,000 |
||||||
३५ |
हापुरे गंगटे सडक खण्ड तिनतलेमा वेलीबृज निर्माण बबई १ |
5,000 |
||||||
३६ |
हापुरे गंगटे सडक खण्ड भांगावारीमा वेलीबृज निर्माण बबई १ |
5,000 |
||||||
३७ |
पतेरी खोला देखी हरीचार सडक स्तरोन्नती शान्तीनगर १ |
5,000 |
||||||
३८ |
तुलसीपुर १ सहिद मार्ग (घिमिरे चोक कुमालगाउँ छोटे हुदै शान्तीनगर गा पा जोड्ने सडक) स्तरोन्नती |
5,000 |
||||||
३९ |
बैशा चोक देखि उत्तर बाघढोई हुँदै ढोरेनी बाटो स्तरोन्नती, शान्तिनगर ५ |
2,000 |
||||||
४० |
तुलसीपुर नयाँगाउँ पढ्ढा हुँदै अमिलिया राप्ती राजमार्ग जोड्ने वाईपास बाटो स्तरोन्नती, तुलसीपुर १०, १२ |
5,000 |
||||||
४१ |
हंसपुर स्कुल देखि सुन्दरखाल कोटसम्म सडक स्तरोन्नती बबई ४ |
2,000 |
||||||
४२ |
हिमाल विकास संस्था टोल सडक स्तरोन्नती तुलसीपुर ६ |
1,000 |
||||||
४३ |
रातामाटा बीचको बाटो माधव कंडेलको घर हुँदै महाशक्ति सहकारी भवन हुँदै पन्गालीको ढापसम्म जोड्ने सडक स्तरोन्नती बबई २ |
1,500 |
||||||
४४ |
ठुटी अभय नगर टोलमा कल्भर्ट निर्माण तुलसीपुर १० |
1,500 |
||||||
४५ |
बनगै देखि नवलपुर घोडाडवरा हुदै वेलनगर सुकौरा रोड जोड्ने बाटो स्तरोन्नती तुलसिपुर ११ |
2,500 |
||||||
४६ |
बालापुर हुदै कुईरेपानी जाने सडक स्तरोन्नती तरलसीपुर २ |
5,000 |
||||||
४७ |
हापुरे खयरभट्टी बाटो स्तरोन्नती बबई ५ |
5,000 |
||||||
४८ |
कौवाघारी समिखोला हुदै माझटोल जोड्ने सडक स्तरोन्नती दंगिशरण २ |
1,500 |
||||||
४९ |
पुरन्धारा झराना हुँदै मलै सिमलकुना हुँदै जीला जाने बाटो स्तरोन्नती बबई |
10,000 |
||||||
५० |
शान्तिनगर २ विष्णुपुर पश्चिम टोलको शिर हुँदै पुछार सडक स्तरोन्नती |
2,000 |
||||||
५१ |
घट्टेखोलादेखि सल्यान काभ्रा जोडने सडक ट्रयाक निर्माण बबई ३ |
2,000 |
||||||
५२ |
भमके खोलामा पक्की पुल निर्माण तुलसीपुर १ |
10,000 |
||||||
५३ |
पातेटाकुरा खोलामा पुल निर्माण शान्तिनगर ३ |
7,500 |
||||||
५४ |
बौलाखोला माथिल्लो बाटोमा पक्की पुल निर्माण शान्तिनगर गा पा |
10,000 |
||||||
५५ |
राजीखरे खोलामा पक्की पुल निर्माण बबई गा पा |
7,500 |
||||||
५६ |
ट्वाङ खोलामा पक्की पुल निर्माण (डिपिआर समेत) बबई गा पा |
15,000 |
||||||
५७ |
शिखर कोलोनी भक्ति पथ सडक स्तरोन्नती तुलसीपुर ६ |
1,000 |
||||||
५८ |
सीप विकासदेखि महेन्दर मा वि जाने सडक बैरी सोतामा पुल निर्माण तुलसीपुर ६, १२ |
1,500 |
||||||
५९ |
डवरीया सडक देखि मनकामना टोलसम्मको सडक स्तरोन्नती घोराही १३ |
5,000 |
||||||
६० |
राप्ती शान्ति उध्यान देखि बराहाथान सडक स्तरोन्नती तु.उ.म.न.पा. 7 |
2,500 |
||||||
६१ |
लमही न.पा. 2 सिरगाँउदेखि वडा नं 3 कान्तिपुर सम्मको नालि सहित सडक स्तरोन्नती |
2,000 |
||||||
६२ |
वेलहरी, कनरिया, हनरिया सिसहनिया हुँदै नापीडाँडा सडक |
3,000 |
||||||
६३ |
हेमन्तपुर निमुवा वनकट्टा पहरुवा हुँदै कोठरी जोड्ने सडक |
3,000 |
||||||
६४ |
बम्नै चोक हुँदै हलवार खाद्रे खुमखानी सडक निर्माण तुल्सिपुर |
3,000 |
||||||
६५ |
वेलझुण्डि जमेरा सडकको स्तरोन्नती तुल्सिपुर |
3,000 |
||||||
६६ |
डबरी-चौघेरा सडक घोराही १७ |
3,000 |
||||||
६७ |
बालापुर भमके हेल्थपोष्ट सडक |
3,000 |
||||||
६८ |
रामनगर मगहर राप्ती पुल सडक स्नरोन्नी गढवा गा.पा. 4 र 5 |
4,000 |
||||||
६९ |
गढवा मनिकापुर जोड्ने कक्रहवा खोलापुल डि.पि.आर. गढवा-6 |
1,000 |
||||||
७० |
रामपुर हुँदै राक्से जोड्ने सडक बबई २ |
1,500 |
||||||
७१ |
पुरन्धारा झराना हुँदै मलै जाने सडकको बबई नदीमा पक्की पुल डिपिआर |
1,500 |
||||||
७२ |
पातेटाकुरादेखि केराघारी बाटो स्तरोन्नती शान्तिनगर 3 |
1,500 |
||||||
७३ |
गिधनिया माले चौतारी सडक कालोपत्रे शान्तिनगर 4 |
1,500 |
||||||
७४ |
ट्वाङ खोला शवदाहघाट निर्माण बबई ५ |
1,500 |
||||||
७५ |
पदमपुर टेकबहादुर के.सी. को टोलमा सडक निर्माण बबई ५ |
1,000 |
||||||
७६ |
गंगालाल मार्गको नाला निर्माण बबई ४ |
1,500 |
||||||
७७ |
धनुवास पातिघारी हुँदै खर्पे सडक स्तरोन्नती बबई १ |
1,500 |
||||||
७८ |
ट्वाङ खोलेको घरदेखि शिवपुरी पर्यटकीय विकास क्षेत्र जाने सडक स्तरोन्नती दंगीशरण १ |
3,000 |
||||||
७९ |
लमही नपा २ सुनडबरी चोकदेखी बनकटवा सडक दाङ |
3,000 |
||||||
८० |
घोराही उ.म.न.पा. 11 खैरा वडा नं.8 डिकपुर र वडा नं.९ चैनपुर मच्छाई जोड्ने सडक स्तरोन्नती |
3,000 |
||||||
८१ |
बेलझुण्डी मानपुर एयरपोर्ट टरिगाँउ सडक |
3,000 |
||||||
८२ |
मदन भण्डारी चक्रपथ घुरिनडाडा मसानघाट ववरपुर खण्ड सडक स्तरोन्नती |
3,000 |
||||||
८३ |
गौरीशंकर टोल (वामाचरन को घर देखी)-घोराही ११ (चौधरी टोल देखि)-घोराही ९ पर्सेनी को सिमा सम्म र ठूलो कुवा देखि पश्चिम खालियान कुल हुदै झमरो जाने बाटो मा दुवैतर्फ नाला र कालोपत्रे |
2,500 |
||||||
८४ |
लमही नपा ३ मजगाँउ प्रतिक्षालय देखि मिलन चोक सम्मा नाला सहित सडक स्तरउन्नती |
3,000 |
||||||
८५ |
बबई जुरपनिया बालापुर जोड्ने सडक स्तरोन्नती दंगीशरण |
3,000 |
||||||
८६ |
भोजपुर थारु गाँउ सडक स्तरोन्नती तुल्सीपुर 14 |
3,000 |
||||||
८७ |
बागर प्रसडवा सिमथाना जोड्ने बाटो दंगीशरण पिच दाङ्ग |
3,000 |
||||||
८८ |
दोघरे प्रतापकोट जोड्ने बाटो दाङ्ग |
2,500 |
||||||
८९ |
पुकार पसल देखि ग्वारखोला हुँदै धमकापुर जाने बाटो दाङ्ग |
5,000 |
||||||
९० |
तुल्सीपुर उप.म.न.पा ६ गणेशटोल देखि वडा नं ७ हिमालटोल हुँदै खर्जचहवा जोड्ने बाटो तुल्सीपुर दाङ्ग |
3,000 |
||||||
९१ |
रानीवरुवा हुँदै गोष्ठीखोला जोड्ने सडक तुल्सीपुर उप.म.न.पा 5,7,4 दाङ्ग |
4,000 |
||||||
९२ |
तुल्सीपुर ५ रानीजरुवा हुँदै तुल्सीपुर ४ रामनगर सम्म जोड्ने बाटो |
2,500 |
||||||
९३ |
बाघखोली सोतामा कल्भर्ट निर्माण तुल्सीपुर ११ (कार्य सम्पन्न हुने) |
1,000 |
||||||
९४ |
कटुवाखोला करीडोर (घोराही १७ कटुवाखोला पुल देखि घोरही १८ कटुवाखोला पुल सम्म ४ किमी ) कल्भट समेत |
3,500 |
||||||
९५ |
घोराही १२ एक्ले पिपलदेखि तल्लोटिकरी घाटीदुन्द्रा वगिया अंवलडाँडा घोराही ११ गणेशपुर पेहरनी नयाँवस्ती हुँदै तुलसीपुर १८ को दुधरास सम्म जोड्ने सडक स्तरोन्नती |
4,000 |
||||||
९६ |
घोराही ११ वन्तरी नयाँवगाले कप्सेरी काप्रेदह हुँदै तुलसीपुर १९ गैराखोरे भिजिसक्राम सम्मको सडक |
4,000 |
||||||
९७ |
तुलसीपुर १७ मजगैं गणेशपुर वगाले खुमकोट चाँचला हुँदै रोल्पाको होलेरी सम्म सडक |
4,000 |
||||||
९८ |
घोराही १२ रतनपुर खडक देवि मन्दीर चोक देखि विजौरी डाडाँ हुदै वटवल पुर चोक सम्म सडक संतरोन्नती |
7,500 |
||||||
९९ |
घोराही उ.म.न.पा. ८ कटुकि पुलदेखि बेलखाल बेलडाँडा सडक |
1,500 |
||||||
१०० |
राप्ती गा.पा. 2 लालमटिया पूर्व गल्ली कटाहा हुँदै पुन्यपुर सरसफाई केन्द्र जाने सडक स्तरोन्नती |
2,000 |
||||||
१०१ |
काँडाखुट्टीगाँउ सडक स्तरोन्नती घोराही १ दाङ |
3,500 |
||||||
१०२ |
दोघरे पेट्रोल पम्प देखि दक्षिण नगर सभाहल हुदै टिकरी राईखलियान सडक स्तरोन्नती तुनपा ८र९ |
1,000 |
||||||
१०३ |
लमही न.पा. वडा नं. लौकाहन टोल तिलकीगढ मरुवाथान देखि खीम बहादुर चौधरीको घरसम्म सडक स्तरोन्नती |
2,000 |
||||||
१०४ |
बागफल एक्लेवर बरघाट हुँदै जलकुण्डी जोड्ने सडक निर्माण लमही 9 दाङ |
2,000 |
||||||
१०५ |
आदर्श उच्च मा.वि. देउपुर स्कुलदेखि मध्यनगर झोलुङ्गे पुलसम्म सडक स्तरोन्नती |
2,000 |
||||||
१०६ |
नारायण वि.पि. बाटिका खैरी सनकरुवा वेलहनीया हुँदै निधुवार जोड्ने सडक स्तरोन्नती घोराही 12 |
2,000 |
||||||
१०७ |
जुम्लेपानी पुरुङछेडा टाकुरा सिस्नेखोला सडक स्तरोन्नती बंगलाचुली गा.पा. दाङ |
2,000 |
||||||
१०८ |
दामोदर रोड देखि धर्र्ना जाने बाटोमा दुबै तर्फ पक्की नाला |
2,000 |
||||||
१०९ |
शान्तीनगर ४ जम्तेलकुना देखि १ वोदिखोला सम्म बाटो स्तरोंनती र कालोपत्रे |
2,000 |
||||||
११० |
बाटो विस्तार तथा स्तरोंनती ,शान्तीनगर गा.पा. २ |
2,000 |
||||||
१११ |
बाटो ग्राभेल तथा स्तरोंनती ,शान्तीनगर गा.पा. २ , सिम |
2,000 |
||||||
११२ |
लामि दमार बाट खाद्रे परसेनी कृषि सडक |
2,500 |
||||||
११३ |
बेलुवा गैरा देखि बालुवा डाँडा सम्मको सडक स्तरोन्नती राजपुर ३ |
2,000 |
||||||
११४ |
मझगाई वर पिपल टोल जितपुर सडक स्तरोन्नती तुलसीपुर १७ |
2,000 |
||||||
११५ |
लमही न पा वहुरा देखि सुनडवरी जोड्ने सडक स्तरोन्नती |
2,000 |
||||||
११६ |
दामारगाउँ देखि सातवास वल्ले देखि सल्यान जोड्ने सडक |
5,000 |
||||||
११७ |
लट्न चोक वाट उत्तर जाने वाटो सुवास चौधरीको घर नजिक कल्भर्ट |
3,000 |
||||||
११८ |
वंगलाचुली ४ तापाचोक श्रीवारी दाङवाङ रिभान ६ ठाटीचौर ३ अमारे ६ हुँदै प्यूठान जिल्ला देवीस्थान जोड्ने सडक |
5,000 |
||||||
११९ |
गढवा गापा वडा नं. ४ को वडा कार्यालय देखी परसपुर हुँदै रनियरपुर घाट सडक स्तरोन्नती |
3,000 |
||||||
१२० |
रोल्पा रुन्टीगढी ५ जोम डाँडा नयाँगाउँ हुँदै घोराही १९ राम्चे सैघा वडा कार्यालय लाकुरीडाँडा हुँदै घोराही १८ मसिना जोड्ने सडक |
5,000 |
||||||
१२१ |
र्कुटी अमलावास घरिचौर सडक वंगलाचुली |
5,000 |
||||||
१२२ |
बबई २ ३ ४ वडाको रातामाटा जोड्ने राजिखरेमा नाला सहित स्तरोन्नती |
2,000 |
||||||
१२३ |
तुलसीपुर १ देखी सल्यान लुहाम जाने सडक स्तरोन्नती |
2,500 |
||||||
१२४ |
ढोलपुरको वाटो स्तरोन्नती कल्भट समेत ववई ७ |
2,500 |
||||||
१२५ |
आदर्शनगर हापुरे टोल सडक स्तरोन्ती बबई ४ |
13,000 |
||||||
१२६ |
गोलौरी चौधरीगाउँ सडक स्तरोन्नती तु.उप.म.न.पा. १० |
3,000 |
||||||
१२७ |
बौलाखोला दामोदर रोड शान्तिनगर ७ घुसुरामा कल्भट निर्माण |
1,000 |
||||||
१२८ |
बागर थापागाउँ झोलुङ्गेपुल सम्मको वाटो स्तरोन्नती दंगोशरण गा पा ६ |
10,000 |
||||||
१२९ |
दंगीशरण गापा पहुँच मार्ग : पोटली हेकुली (बाइबाङ्ग उरहरी बिलासपुर) सडक ८ किमी दामोदर सडक |
7,500 |
||||||
१३१ |
धारापानी दाङ्ग पहुँच मार्ग |
3,500 |
||||||
१३२ |
तुलसीपुर उ म नपा ७ पर्सेनी बमनै बनहरी हुँदै चमेरे गुफा सम्म पर्यटकीय मार्ग स्तरोन्नती |
7,500 |
||||||
१३३ |
घोराही घोड दौरा डबली सडक स्तरोन्नती |
4,000 |
||||||
१३४ |
राजपुर गापा १ मटेरीया कठवेरुवा गुरुङखोला हुँदै सिरिया नाका सम्मको सडक स्तरोन्नती |
5,000 |
||||||
१३५ |
जंग्रहवादेखी खङग्रा नाका जोड्ने सडक स्तरोन्नती |
5,000 |
||||||
१३६ |
गोठुवा सुनपथ्री सुनछहरी जोड्ने सडक स्तरोन्नती |
5,000 |
||||||
१३७ |
बङ्लाचुली ४ जुम्ले पानीबाट खजुरीपाखा ओखलढुङ्गी तल्लो उर्जा बाक्सिपाखा भ्युडहर हुँदै सुगा खोला दोभान हुँदै सिमलतारा सडक स्तरोन्नती (घोराही सिमेन्ट पहुँच मार्ग) |
10,000 |
||||||
१३८ |
दोधरीया बासगढी कुटीचौर होलेरी जोड्ने सडक (तुलसीपुर उमनपा) |
15,000 |
||||||
१३९ |
दोलइ खोला पुल, पथ्थरगडवा पहरुवा सडक राप्ती 5 र ६ दाङ |
5,000 |
||||||
१४० |
मायाखोला सडक पूल दन्गिशरण गा. पा .सडक |
5,000 |
||||||
१४१ |
सुका खोला पुल, भैसाई सिमलतारा हाँसीपुर सडक DR018 |
7,500 |
||||||
१४२ |
गुर्दुम खोला पुल, सान्तिपुर देखी बबई खोला जोडके सडक |
4,000 |
||||||
१४३ |
चौवाखोला पुल, जिनुवा गाउँ देखी बनकट्टा जोड्ने सडक |
7,500 |
||||||
१४४ |
बाटुल्ने धोबचौर झोपु बबइ गापा १ |
7,800 |
||||||
१४५ |
बन्चरे गंगटे झो.पु., बबई नदी, बबई गा.पा. १ दाङ; त्रिवेणिघाट दाहसस्कार ट्रस पुल निर्माण बबई ५; र घुरिनडाँडा ठुलाचौर झोलुङ्गे पुल (टवाङ्ग खोला), बबइ २ |
5,500 |
||||||
१४६ |
हापुर खोला (पत्रे खोला) दोभान पूल तुल्सीपुर १७ बगौली र घोराई ९ मरुनडाँडा जोडने सडक |
30,000 |
||||||
१४८ |
अधुरा ठेक्का व्यवस्थापन कार्यक्रम (मन्त्रालयको सहमतिमा कार्यान्वयन हुने) |
4,000 |
||||||
१४९ |
दाङको हापुरे गँगटे हुँदै कोहलपुर जोड्ने सडक (श्रीमणी मार्ग) |
21,500 |
||||||
१५० |
घोराही मसिना मर्देस पाखापानी उर्जा मन्दिर स्वर्गद्वारी सडक |
25,000 |
||||||
१५१ |
पोटली-मिरौली-चखौरा पुर्व डोङ्रही देखि हेकुली चोक हुँदै रावतगाउँ चितानपुर एकली सडक स्तरोन्नती |
20,000 |
||||||
१५२ |
गहते खोला पातेटाकुरा बाघमारे हुँदै हापुरे जोड्ने माथिल्लो सडक स्तरोन्नती |
40,000 |
||||||
१५३ |
सिमलतारा मुलाबारी हाँसीपुर चैते बाङ्गेसिसाल सडक दाङ |
60,000 |
||||||
१५४ |
दोलर्इ खोलामा पुल विजौरी देखि उत्तर नयाँगाँउ जोडने |
30,000 |
||||||
१५५ |
कलम खोला पुल, बकरीया सरुवा डाँडा गोल्टाकुरी कालीतारा सडक |
12,500 |
||||||
१५६ |
कटुवा खोला पूल गैरा गाउँ घनिबगिया सडक |
17,500 |
||||||
१५७ |
सिमलतारा मुलाबारी हाँसीपुर चैते बाङ्गेसिसाल सडक दाङ |
60,000 |
||||||
१५८ |
पिपलछाहारी देखि तल्लो दामोदर सम्म सडक स्तरोन्नती, घोराही उ.म.न.पा.-6 |
1,500 |
||||||
१५९ |
अठ्ठाइसे स्तरोन्नती, घोराही उ.म.न.पा.-1 |
1,000 |
||||||
१६० |
नयाँ बस्ति तेगरा बन्डा टोलदेखि मिलनचोकसम्म सडक स्तरोन्नती, घोराही उ.म.न.पा.-9 |
1,000 |
||||||
१६१ |
ट्रान्समिटर भएको ठाउँदेखि पश्चिम बडहरा सिमलको रुख हुँदै तालसम्म जोड्ने सडक स्तरोन्नती, घोराही उ.म.न.पा.-12 |
1,000 |
||||||
१६२ |
बालिम मिठ्ठु प्रतिक्षालयसम्म पक्की नालासहित सडक कालोपत्रे, घोराही उ.म.न.पा.-3 |
1,000 |
||||||
१६३ |
बम्नैदेखि नवलपुर हुँदै बनहरीको पक्की बाटो निर्माण, तुलसीपुर-7 |
5,000 |
||||||
१६४ |
दोले खोलामा पहरवा र पठरगडवा जोड्ने मोटरेबल पुल निर्माण, राप्ती-6 |
500 |
||||||
१६५ |
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ अमिलिया जाने बाटोबाट दक्षिण तर्फ ढकना जाने बाटो स्तरोन्नती, तुलसीपुर-13 |
2,500 |
||||||
१६६ |
बुखौरा बाँध डबरगाउँ सौडियार जोड्ने सडक, घोराही-10 |
1,000 |
||||||
१६७ |
घुसरा केशव पोख्रेल र नारायण भण्डारीको घरदेखि बबई नदीसम्म पक्की नाला निर्माण, घोराही-7 |
1,000 |
||||||
१६८ |
कमदा दयाराम चौधरीको घरदेखि महेन्द्र आचार्यको घरसम्म पक्की नाला निर्माण, घोराही-6 |
1,000 |
||||||
१६९ |
विजौरी-रोल्पा सडक खण्ड अन्तरगत श्रीचौर-सीमरी खोला-मालिका मन्दिर चुचुरोसम्म सडक निर्माण, तुलसीपुर-19 |
1,500 |
||||||
१७० |
बाहुनडाँडा-बाघखोर सामुदायिक भवन देखि लेटार जाने पक्की नहर तेल्ले कुला, घोराही-16 |
1,000 |
||||||
१७१ |
होमबहादुर डाँगीको घरदेखि तिलक नेपालीको घरसम्म सडक, तुलसीपुर-18 |
1,000 |
||||||
१७२ |
सौरी केशव चौधरीको घरनेर कल्भर्ट निर्माण, घोराही-8 |
1,000 |
||||||
१७३ |
पिरगाउँ टीका न्यौपानेको घरदेखि धर्मदेव पुरीको घर हुँदै सुदन गिरीको घरसम्म सडक स्तरोन्नती, घोराही-12 |
1,000 |
||||||
१७४ |
घोराही १२ सिस्नेरी-माराकोट सडक, घोराही-12 |
1,500 |
||||||
१७५ |
नयाँबगाले-काभ्रे दह-तुलसीपुर १९ भित्री सक्राम गैरीखोर्रे जाने सडकको कप्सरी बुका खोलामा कलभर्ट निर्माण, घोराही-11 |
1,500 |
||||||
१७६ |
निघुवारबाट बेलनिया हुँदै नारायणपुर जोड्ने सडक स्तरोन्नती, घोराही-12 |
1,000 |
||||||
१७७ |
बब्लुराज गुरुको घरदेखि सोमराज सुनारको घर हुँदै नौमति डाँगीको घरसम्म सडक स्तरोन्नती, तुलसीपुर-16 |
1,000 |
||||||
१७८ |
अर्नवा मोडदेखि भित्र कब्रिस्थान जाने बाटो अन्दाजी १.५ किमि बाटो ग्राभेल र प्रतिक्षालय, लमही-4 |
1,500 |
||||||
१७९ |
चैलाही पूर्व गल्लीमा पक्कीनाला एक साइड, लमही-4 |
1,500 |
||||||
१८० |
कालीमाटी अन्तर्गत सरेखोलादेखि आँपखोली जाने बाटो नालासहित बाटो ग्राभेल, घोराही-2 |
1,000 |
||||||
१८१ |
खरदरियामा नालासहितको ग्राभेल बाटो अन्दाजी २५० मिटर, राजपुर-3 |
1,500 |
||||||
१८२ |
हात्तिगौंडादेखि गोठुवा स्कुलसम्मको बाटो ग्राभेल, राजपुर-7 |
1,000 |
||||||
१८३ |
सुवर्ण शाहको घरदेखि कुमत देवकोटाको घरसम्म पक्की नाला दुबै साइट, लमही-7 |
1,500 |
||||||
१८४ |
भैसकुर्मा थारु गाउँ जाने बाटो पक्की नालासहित कालोपत्रे, घोराही-3 |
1,500 |
||||||
१८५ |
लालमटिया-खुरहुरिया सडक (७ किमि), राप्ती-2 |
5,000 |
||||||
१८६ |
लमही बजारमा रहेको सार्वजनिक बगैँचामा पक्की नाला निर्माण, लमही-5 |
12,000 |
||||||
१८७ |
जामुने-सिम्ले सडक स्तरोन्नती, राप्ती-9 |
2,000 |
||||||
१८८ |
खबरीखोला गाउँ सडक स्तरोन्नती, गढवा-6 |
2,000 |
||||||
१८९ |
तल्लो रणघराको पिपलबोटदेखि कालिका मन्दिरसम्म नयाँ बाटो निर्माण, घोराही-3 |
1,000 |
||||||
१९० |
नैनावार प्रगति टोल डम्मर नेपालीको घर देखि गीता भण्डारीको घरसम्म बाटो कालोपत्रे निर्माण, घोराही-3 |
3,000 |
||||||
१९१ |
कुइरेपानी मन्दिरदेखि मोहन नगर जाने बाटो कालोपत्रे, घोराही-3 |
1,500 |
||||||
१९२ |
धनारी-कुसे-जलुके-अमलावास सडक स्तरोन्नती, घोराही-4 |
1,500 |
||||||
१९३ |
सिर्जनशिल टोल-बालुवाटार जोड्ने बाटोमा ढलाइ, घोराही-14 |
1,000 |
||||||
१९४ |
घोराही चौके पेदी गोयला चौर मौरीधारा वडा कार्यालय जोड्ने नयाँ सडक निर्माण, घोराही-19 |
1,500 |
||||||
१९५ |
घोराही मर्पेस मुल सडकदेखि गोठीवन जोड्ने सडक स्तरोन्नती, बंगलाचुली-2 |
1,000 |
||||||
१९६ |
सिद्धार्थ टोल र जागृति टोलको बीचको पक्की नाला निर्माण, घोराही-14 |
1,000 |
||||||
१९७ |
धाइराखुट्टी-भुह्यारथान-गुठीडबर हुँदै चौघेरा जोड्ने सडक स्तरोन्नती, घोराही-17 |
1,500 |
||||||
१९८ |
बयरबटुवा देखि गुलरिया ड्याम सम्मको बाटो स्तरोन्नती, घोराही-17 |
1,000 |
||||||
१९९ |
डम्बर रोड, तुलसीपुर-14 |
1,000 |
||||||
२०० |
मानसरोबर होटल पछाडी पूर्बपश्चिम सडक स्तरोन्नती, तुलसीपुर-5 |
1,000 |
||||||
२०१ |
तुर्कीचोकदेखि कचिला हुँदै सितलपुर जोड्ने सडक स्तरोन्नती, तुलसीपुर-12 |
1,000 |
||||||
२०२ |
गहते घर्तीटोल सडक स्तरोन्नती, तुलसीपुर-3 |
1,000 |
||||||
२०३ |
अमृतपुर खानेपानीदेखि पूर्व हुँदै बामरी खोला झार्ने बाटो, तुलसीपुर-3 |
1,000 |
||||||
२०४ |
लालमटिया कटाहा पूर्वी गल्लि पश्चिम गल्लि कालोपत्रे, राप्ति गा.पा २ |
5,000 |
||||||
२०५ |
विजौरी चोक मानपुर भेलही खैराकोठरी सडक |
10000 |
||||||
२०६ |
दुधरास बघौसि मकुनडाँडा सडक |
3000 |
||||||
२०७ |
वडाकार्यालय मानेडाँडा सुकौरा सडक, तुल्सीपुर-१० |
3000 |
||||||
२०८ |
हेमराज मार्ग, तुल्सीपुर-६ |
3500 |
||||||
२०९ |
गोलौटा पानीवटुवा चादनीचोक हुलाकचोक सडक, तुल्सीपुर-६ |
3000 |
||||||
२१० |
रानागाउँ हरेवास डाँडाखुटी सडक, तुल्सीपुर-३ |
3000 |
||||||
२११ |
भिम्वाद झो.पु. मर्मत राजपुर दाङ |
2500 |
||||||
२१२ |
मोतिपुर पश्चिम सडक स्तरोन्नति, तुलसीपुर ६ |
2500 |
||||||
२१३ |
घोराही हर्नक कमिरे मुर्कुटी प्यूठान सडकको देविस्थान लोहारपानी खण्ड |
2,000 |
||||||
२१४ |
सुकौरा बैबाङ्ग चरकमटिया सडक दाङ्ग |
5,000 |
||||||
२१५ |
बिजौरी मलवार (भोजपुर) सडक (शहिदमार्ग) सडक दाङ्ग |
5,000 |
||||||
२१६ |
रार्इ खल्यान गौरीगाउँ बेलटाकुरा सडक दाङ्ग |
2,000 |
||||||
२१७ |
तुलसीपुर न.पा १७ हेमन्तपुर देखि पहरुवासम्म को सडक, दाङ |
2,000 |
||||||
२१८ |
शाहिदमार्ग दहछेडा देखि पर्यटकिय स्थल वुढाचौर मौलाकोट हुँदै रोल्पाको ज्यान गैरा सम्म जोडने सडक स्तरोन्नति घोराही १३ दाङ्ग |
3,000 |
||||||
२१९ |
घोराही १३ सहिदमार्ग वाट वडहरा हुँदै लाहुरे डाँडा सम्म जाने वाटो दाङ्ग |
3,000 |
||||||
२२० |
अस्परी गाउँ पुछार देखि नयाँ वस्ती तेघरा घोराही उप म न पा ९ दाङ्ग |
3,000 |
||||||
२२१ |
तेघरा एकल घरुवाको सिमानादेखि अस्परी छकुवा सम्म सडक घोराही उप म न पा ९ दाङ्ग |
1,500 |
||||||
२२२ |
टिकरी रोडको सम्बृद्धि चोकबाट पिपपलबोट सूर्खेत रोड जोडने सडक तुलसिपुर उ.म.न.पा.८ दाङ्ग |
3,000 |
||||||
२२३ |
नेपालगंज उपमहानगरपालिका वडा नं. ९ को पूर्व पुण्या आर्चायको मिल देखि पश्चिम मिठुको घरसम्म सडक, बाँके |
2,000 |
||||||
२२४ |
पुरानो बाणिज्य बैंक देखि पन्त नर्सरीसम्म सडक, खजुरा गाउपालिका ३, बाँके |
3,000 |
||||||
२२५ |
भटेरीया ताल-पिपलडाँडी सडक, बासँगढी, बर्दिया |
2,000 |
||||||
२२६ |
प्रादेशिक प्राविधिक सेवा प्रदायक (PTAP) खरिद |
6,000 |
||||||
२२६ |
सुखौरा खोला सडक पुल, रुपन्देही(सडक पुल) |
5,000 |
||||||
२२७ |
कोढीखोला सडक पुल, मधुवारी लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही र कपिलवस्तुको सिमाना,रुपन्देही(सडक पुल) |
15,000 |
||||||
२२८ |
रतनपुरा स्थित मेघई जाने बाटोमा सडक पुल, प्रतापपुर गाउँपालिका, नवलपरासी बर्धघाट सुस्ता पश्चिम (DPR सहित) |
10,000 |
||||||
२२९ |
गण्डक नहर सडक पुल, भीठठा देखि गोपिगंज जोड्ने, प्रतापपुर गाउँपालिका, नवलपरासी बर्धघाट सुस्ता पश्चिम (DPR सहित |
2,000 |
||||||
२३० |
वडौला खोला, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. 10 तपोवन नजिकको सडक |
1,000 |
||||||
२३१ |
हुडरहवा पुल, कपिलबस्तु(सडक पुल) |
5,000 |
||||||
२३२ |
महसैयिया नाला सडक पुल, यसोधरा गाउँपालिका लोहरौली भैंसहिया, कपिलवस्तु (DPR सहित) |
2,000 |
||||||
२३३ |
भालेवास-छाप-पिपलडाँडा-कोकल हुदै देउराली, पाल्पा |
20,000 |
||||||
२३४ |
रिडि खोला पुल, सिदेश्वर मनभाग सडक पाल्पा, पाल्पा(सडक पुल) |
1,000 |
||||||
२३५ |
भालेवास-छाप-पिपलडाँडा-कोकल हुदै देउराली, पाल्पा |
10,000 |
||||||
२३६ |
सोथेका मुख बाँगी खोला, सन्धिखर्क वडा. १-२, अर्घाखाँची (DPR सहित) |
400 |
||||||
२३७ |
बाँगीखोला सडक पुल माटे कविरा रामपोत, अर्घाखांची (DPR समेत) |
1,000 |
||||||
२३८ |
बाँगी खोला सडक पुल ढोरपाटन सडकबाट कर्णमारे जोड्ने सडक, अर्घाखांची (DPR समेत) |
1,000 |
||||||
२३९ |
कोडले खोला पुल, मलरानी 3-4 अर्घाखाँची |
1,500 |
||||||
२४० |
गैरा अर्जेबेसी सडक पुल मालिका ६, गुल्मी(सडक पुल) |
1,000 |
||||||
२४१ |
पनाहा खोला सडक पुल, निहुरे भुँडीफुटा, गुल्मी(सडक पुल) |
5,000 |
||||||
२४२ |
पनाहा खोला पुल धुर्कोट, मदाने गा.पा. गुल्मी |
1,000 |
||||||
२४३ |
पाछावांग खोला पुल,लखनमार्ग धारकम्द रिठाबोट हांङबाङ सल्यान रुकुम सडकक |
10,000 |
||||||
२४४ |
कटुवा खोला (कटहर रुख) घोराही सैधा स्मूजा सडक, दाङ्ग(सडक पुल) |
5,000 |
||||||
२४५ |
पातु खोला सडक पुल, जन सक्रिय मार्ग, तिकारी -राईसल्यान,तुलसीपुर ८, दाङ(सडक पुल) |
10,000 |
||||||
२४६ |
राप्ती खोला पुल, लमहि न.पा. 9, सरीधर र राजापुर 6, गनगडी दाङ्ग |
1,000 |
||||||
२४७ |
मसिना-हापुर-आँखा अस्पताल-पवननगर-पुरनधारा सडक, दाङ्ग |
1,000 |
||||||
२४८ |
दाङ्ग तुल्सीपुर उप म नपा – बखरिया साजकुटी हाईवे जोड्ने सडक |
1,000 |
||||||
२४९ |
देउपुर मन्दिर कमलसिंह चौधरीको घर सम्म दुवैतिर ढल निर्माण, दाङ्ग |
1,000 |
||||||
२५० |
नैनावार भैसापत्रा गोदेन्द्र डाँगीको घर जोड्दै डाँगीगाउँ सम्मको ढल सहितको सडक कालोपत्रे, दाङ्ग |
1,000 |
||||||
२५१ |
शहिद लक्ष्मण गाँउ प्रवेशद्धार – करिडोर स्तोरउन्नती शान्तिनगर २ दाङ्ग |
1,000 |
||||||
२५२ |
घोराही उघा कोछाप लिवाङ्ग सडक |
1,000 |
||||||
२५३ |
कम्पनीको जग्गादेखी भित्रि कंचनपुर हुँदै भुसाल चोक सम्म बवई गा. पा. ४ दाङ सडक |
1,000 |
||||||
२५४ |
घोराही रक्षाचौर आँखा अस्पताल भमके खिलतपुर हापुरे सडक दाङ |
500 |
||||||
२५५ |
कपिलवस्तु देखि बाँके सम्म सिमाना सडक दाङ |
500 |
||||||
२५६ |
गढवा हाँसीपुर ककरहवा कन्दरा मन्दिर सडक, दांग |
500 |
||||||
२५७ |
तुलसीपुर पवननगर बागमारे हंसपुर सडक, दाङ |
1,000 |
||||||
२५८ |
धारापानी गोगली डाडागाउँ सवारी कोट सडक |
1,000 |
||||||
२५९ |
शान्तिनगर गाउँपालिका १ र २ कालीदमार हुँदै कालापोखरा सल्यान जोड्ने सडक स्तरोन्नति, दाङ |
1,000 |
||||||
२६० |
बंगलाचुली गाउँपालिका मुर्कुटा, हसिपुर, गोठीवन हुदै राप्ती गाउँपालिका मौरिघाट जोड्ने सडक स्तरोन्नति |
1,000 |
||||||
२६१ |
बंगलाचुली गाउँपालिका निखवा, दोभान, वेलदमार हुदै लहमी नगरपालिका जोड्ने सडक |
1,000 |
||||||
२६२ |
दाङ सिमलतारा, मूलाबारीदेखि झिङ्गा, धापडाँडा-कोइराले हुँदै प्युठानको बडडाँडा जोड्ने सडक कालोपत्रे |
1,000 |
||||||
२६३ |
दाङ मौरीघाट-मुर्कुटी-स्वर्गद्धारी गणतन्त्र मार्ग कालोपत्रे |
1,000 |
||||||
२६४ |
दाङ्ग बंगलाचुली १ तुसारपानी जरुवा सडक |
1,000 |
||||||
२६६ |
कठकुईयाँ चोक देखि सल्लिवन हुँदै शिवपुर सम्म सडक स्तरोन्नति, तुल्सीपुर उप म.न.पा.8, दाङ्ग |
1,000 |
||||||
२६७ |
मोतिपुर हुँदै आँखा अस्पताल जोड्ने सडक कालोपत्रे दाङ |
500 |
||||||
२६८ |
डाँडा गाउ- निगुवार, पनेती, बिजौरी डाँडा हुदै रोल्पा जोद्नेसदक दाङ |
500 |
||||||
२६९ |
कालाखोला माथिपार्क जाने सडक दाङ |
500 |
||||||
२७० |
दमार गाँउ देखि कृषि क्याम्पस हुदै ब्रहाखुटि स्कुल सम्म सडक दाङ |
1,000 |
||||||
२७१ |
भालुवांग प्युठान सडक बाट आँपखोली राष्ट्रिय मा वि खेल मैदान राप्ती नदि सडक दाङ्ग |
1,000 |
||||||
२७२ |
दाङ क्षेत्र नं १ कपिलवस्तु देखी बाँके सम्म सिमा सडक |
500 |
||||||
२७३ |
गहते खोला पातेटाकुरा खिलतपुर घट्टेखोला कालोपत्रा दाङ |
500 |
||||||
२७४ |
दङ्गीशरण ४ बबइ-बालापुर-प्रतापकोट सडक दाङ |
500 |
||||||
२७५ |
लुहाम प्रतापकोट दमार बेलुवा सडक दाङ |
500 |
||||||
२७६ |
दाङ्ग राजपुर ३ भैसहवादेखि करङ्गाखोलासम्म बाटो निर्माण |
1,000 |
||||||
२७७ |
राप्ती गा.पा.–७, दाङ सोड्की–सिसनिया देखि पूर्व अनन्तपुरसम्म जोड्ने सडक कालोपत्रे |
1,000 |
||||||
२७८ |
वडहरा वेलभार सुनडवरी सडक, घोराही–१२, दाङ |
1,000 |
||||||
२७९ |
लिङडङ बजार वडा ३ कार्यालय कोइला हुँदै कर्णाली प्रदेश जोडने सडक कालोपत्रे दाङ |
500 |
||||||
२८० |
झरणा-दमारगाउँ-जिला-धोवाघाट हुँदै गंगटे सडक बबइ गा.पा १ दाङ दाङ |
500 |
||||||
२८१ |
क्याम्पस डाँमडा देखि मनिकापुर लाहुरेटोल हुँदै कक्रहवा जोड्ने पक्की बाटो दाङ |
500 |
||||||
२८२ |
दोघरे-प्रतापकोट-फालाबाङ दाङ |
500 |
||||||
लाइभदाङ । ११ श्रावण २०८०, बिहीबार १२:११ बजे