विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा केशवराज भुसाल

टेकराज भण्डारी
दाङ, २ जेठ ।

विश्व हिन्दू युवा संघको केन्द्रीय सदस्यमा दाङ तुलसीपुरका केशवराज भुषाललाई चयन गरेको छ । संघले गोरक्ष भुमि नेपाललाई शान्तिको रुपमा विश्वसामु चिनाउनकालागि काम गर्दै आएको छ । सोही संस्थामा भुसाललाई केन्द्रीय सदस्य बनाईएको हो ।


५ ‘ग’ को सिद्धान्त गोरक्षनाथ , गाई, गाउँ , गाँजा (आयुर्वेद) ज्ञान र (बेद) लाई आत्मासाथ गरि राष्ट्र, राष्ट्रियता , मानवता र विश्व शान्तिको लागि संगठन विस्तार गर्नु पर्ने भुसालले बताए ।