क्रान्तिकारी माओवादीद्वारा दाङमा एमसीसी खारेजको माग गर्दै प्रदर्शन

दाङ
२२ भदौ / नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) दाङ देउखुरी जिल्ला समिति तथा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ देउखुरी जिल्ला समिति को संयुक्त कार्यक्रम दाङको घोराहीमा एमसीसी सम्झौता खारेजी माग गर्दै बिरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा दाङ देउखुरी जिल्ला ईञ्चार्ज समिर,क्रान्तिकारी युवा लिग नेपालका महासचिव एवम लुम्बिनी प्रदेश अध्यक्ष भुकम्प राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य शशिधर भण्डारी तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे लगाएतकाले मन्तब्य दिदएका थिए ।

कार्यक्रम सञ्चालन नेकपा (क्रान्तीकारी माओबादी) देउखुरी दाङ सेक्रेटरी नरेन्द्र बञ्जाडेले गरेका थिए । वक्ताहरूले एमसीसी नेपाल र नेपाली जनताको हितमा नभएको बताएका थिए । नेपाली जनतालाई धात हुने , परियोजना सुरक्षाको नाममा अमेरिकी सेना नेपालमा भित्र्याउने र नेपालका बहुमुल्य प्राकृतिक सम्पदा हडप्ने , बिकाश को नाममा चिन रुष र उत्तर कोरिया समेतलाई घेराहाल्ने रणनीति भएकोले नेपाल रणमैदानमा परिणत हुने र देश र जनताले मध्यपुर्ब एसियाली राष्ट्रहरुले भोगिरहेको द्वन्द्व नेपालमा सृजना हुने भएकोले एमसीसी  सदनबाट पास नगर्न आग्रह गरे ।

एकातिर दलालहरु एमसीसी संशोधन सहित पास गर्नुपर्ने भ्रम सृजना गरि नेपाली जनतालाई झुक्याउन खोज्दैछन् भने क्रान्तिकारीहरु अमेरिकी साम्राज्यवादलाई अपगानी जनताहरुले लखेटेको उदाहरण दिदै अपगानिस्थान मा अफगानी जनताबाट पराजित भएको सेना नेपालमा स्थानान्तरण गर्ने अमेरिकी चाल रहेको बताए ।


कुनै पनि हालतमा एमसिसि सँसदबाट अनुमोदन नगर्न साँसदहरुलाई आग्रह गर्दै जनताको आवाजलाई कदर गर्न आग्रह गरे । यदि जनआवाजको कदर गरिए न भने त्यसको जवाफ कडा प्रकारले दिने र देश द्वन्द्वमा फसे यसको जवाफदेही अहिले का सँसदबादी दलहरु हुने कुरा बताए ।नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओबादी) दाङ देउखुरी जिल्ला समिति तथा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ देउखुरी जिल्ला समिति को संयुक्त कार्यक्रम दाङको घोराही मा mअअ सम्झौता खारेजी माग गर्दै बिरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा दाङ देउखुरी जिल्ला ईञ्चार्ज समिर,क्रान्तिकारी युवा लिग नेपालका महासचिव एवम लुम्बिनी प्रदेश अध्यक्ष भुकम्प राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य शशिधर भण्डारी तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे लगाएतकाले मन्तब्य दिनु भएको थियो ।

कार्यक्रम सञ्चालन नेकपा ९क्रान्तीकारी माओबादी ० देउखुरी दाङ सेक्रेटरी नरेन्द्र बञ्जाडेले गर्नु भएको थियो । वक्ताहरूले एमसीसी नेपाल र नेपाली जनताको हितमा नभएको एमसीसी परियोजनाबाट नेपाली जनतालाई धात हुने , परियोजना सुरक्षाको नाममा अमेरिकी सेना नेपालमा भित्र्याउने र नेपालका बहुमुल्य प्राकृतिक सम्पदा हडप्ने , बिकाश को नाममा चिन रुष र उत्तर कोरिया समेतलाई घेराहाल्ने रणनीति भएकोले नेपाल रणमैदानमा परिणत हुने र देश र जनताले मध्यपुर्ब एसियाली राष्ट्रहरुले भोगिरहेको द्वन्द्व नेपालमा सृजना हुने भएकोले सदनबाट पास नगर्न आग्रह गरे ।

एकातिर दलालहरु एमसीसी संशोधन सहित पास गर्नुपर्ने भ्रम सृजना गरि नेपाली जनतालाई झुक्याउन खोज्दैछन् भने क्रान्तिकारीहरु अमेरिकी साम्राज्यवादलाई अपगानी जनताहरुले लखेटेको उदाहरण दिदै अपगानिस्थान मा अफगानी जनताबाट पराजित भएको सेना नेपालमा स्थानान्तरण गर्ने अमेरिकी चाल रहेको बताए । कुनै पनि हालतमा एमसिसि सँसदबाट अनुमोदन नगर्न साँसदहरुलाई आग्रह गर्दै जनताको आवाजलाई कदर गर्न आग्रह गरे । यदि जनआवाजको कदर गरिए न भने त्यसको जवाफ कडा प्रकारले दिने र देश द्वन्द्वमा फसे यसको जवाफदेही अहिले का सँसदबादी दलहरु हुने कुरा बताए ।