कुलतको दलदल

सुनिल लामिछाने
अहिलेका युबा जमात, साथीभाइको संगतले कुलतमा फसिरहेका छन्, काही नशा के हो त ?, एक चोटी चाख्नु र कहिले काहीँ बानी बस्ने भएकाले लागु पदार्थको कुलत तिर फसेको पाइन्छ । युबा भनेको राष्ट्रको खम्बा हुन् ।

युवाहरु कुलत तिर फसिरहेको अबस्था छ । त्यस तेस कारण हामीले अहिलेका युबा भनेका भबिष्यका कर्णधार हुन्, त्यस कारण हामीले युबाहरुलाई लागु पदार्थ कुलत दुव्र्यशनको बारेमा शिक्षा दिन जरुरी छ । नशाको दलदलमा मानिस फसेमा निकाल्न गाह्रो हुन्छ । दुव्र्यशनमा फसेमा उ सचेत हुँदैन्, किनकि उ रंगीन संसारमा रमाइरहेको हुन्छ । रुपैया हुँदा सम्म त उसलाई केही हुदैन, जब रुपैया नहँुन थाल्छ उसले चोरी गर्छ । साथीभाइ लाई ठग्ने, रुपैयाँ माग्ने, अन्तिम अबस्थामा मानिशलाई मारेर भएपनि रुपैयाँ लुटेर आफनो नशा खान जान्छ । उसले जे पनि गर्न तयार हुन्छ ।


त्यस कारण समयमा सचेत हुन जरुरी छ । लागु पदार्थको कुलतमा लागेको मानिसलाई दव्र्यशनी भनिन्छ । दुव्र्यशनीको कि जेल कि मृत्यु, कि सुधार केन्द्र यही हो । त्यसकारण हामी युबाले केही गरेर देखाउनु छ । देश समाज परिवारलाई र साथीभाईलाई छरछिमेकीलाइ हामीले एक चिज नशा छोडेर ९९ चिच दिन सकिन्छ, भने किन नशा सेवन गर्ने ? आउनुस हातमा हाल मिलाएर नशा मुक्त भएर देश निर्माणमा जुटौं । साभार : अग्रिम साप्ताहिक