राप्ती नदीमा पानीको वहाव उच्च

तुलसीपुर
१४ भदौ / दाङको राप्ती नदीमा पानीको वहाब उच्च रहेको छ ।

जिल्ला विपद् व्यबस्थापन समितिका संयोजक रामबहादुर कुरुम्बाङ्का अनुसार विहान साढे ६ बजेदेखि नदीमा सर्तकता तह पार गरेको हो ।

बगासोत जलमापण केन्द्रका अनुसार वहाव बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी क्षेत्रमा काठ, दाउरा संकलन गर्न नजान अनुरोध समेत गरेको छ ।

May be an image of 1 person and text


May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'