दिपायल केन्द्रविन्दू भएर पुनः ५.३ म्याग्निच्यूडको भूकम्प

तुलसीपुर
२६ कात्तिक / डोटीको दिपायल केन्द्रविन्दू बनाएर पुनः ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

शनिबार साँझ ८ः१३ बजे भूकम्प गएको हो । उक्त भूकम्पको दाङमा पनि धक्का महसुस गरिएको थियो । यस अघि कात्तिक २३ गते विहान र कात्तिक २२ गते राति दिपायल नै केन्द्रविन्दू बनाएर भुकम्प गएको थियो ।


सोही भूकम्पबाट ६ जनाको मृत्यु भएको थियो ।