देउखुरीमा दुई बस ठोक्किदा दुर्घटना

तुलसीपुर,५ वैशाख । दाङको देउखुरीम दुई बस एक आपसमा ठोक्किदा दुर्घटनामा परेका छन् ।

शुक्रबार विहान पााच बजेतिर देउखुरीको फल्कापुरमा विहान साढे ५ बजेतिर एक आपसमा ठोक्किएका हुन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सोही क्षेत्रमा विरगंज देखि तुलसीपुर आउँदै गरेको ना ५ ख ४८५८ नम्बरको यात्रुबहाक बस र लमही देखि सिसहनियाँ तर्फ नम्बर लिन गईरहेको लु २ ख ७८५ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।


घटनाको विवरण आउन बाँकी छ ।

तस्बिरः ओमप्रकाश गुप्ता