दाङमा बस पल्टिदा ४२ जना घाइते

दाङ, १५ असोज ।
दाङमा यात्रुबाहक बस पल्टिदा ४२ जना घाइते भएका छन् । घोराहीबाट लमहीका लागि छुटेको रा१ख १८४५ नम्बरको बस चौपट्टाको आरोलोमा ब्रेक फेल भएर पल्टिएको प्रहरीले बताएको छ ।

घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

घाइतेहरु: