Skip to content
Livedang Livedang

समृद्धिको यात्रा

  • होमपेज
  • समाचार
  • सम्पादकीय/ विचार
  • खोजी समाचार
  • फिचर
  • फोटो
  • स्थानीय तह
  • जीवन यात्रा
  • फ्याक्ट चेक
  • भिडियो
  • स्वास्थ्य

Trending Now

राप्ती प्रतिष्ठानमा चार पदका लागि १२ नाम सिफारिस, पन्थीको दौडधुप खेर गयो

मानपुर गौरीडाँडा खानेपानीद्वारा बाढी पीडितलाई २५ हजार सहयोग

बाढीपछि वेपत्ता तुलसीपुरका राना परिवारको सम्पर्कमा

एनप्याव्सन तुलसीपुरको श्रुतिलेखन तथा पठनसीप प्रतियोगिता

सगरमाथा स्कुलद्वारा बाढी प्रभावितलाई ५० हजारभन्दा बढी सहयोग

तुलसीपुर कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

८० बर्षीया आमा भन्छिन् : ‘छोरो पर्खिदा कपाल फुलिसक्यो’

बेपत्ता नागरिकको खोजी गर्न गढवा र राप्तीका अध्यक्ष रसुवा प्रस्थान

लुम्बिनीमै पहिलोपटक राप्तीमा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु

तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काको कोहलपुरमा सफल शल्यक्रिया

गढवामा निःशुल्क आँखा शिविर ,२६ जनामा मोतियाबिन्दु

तुलसीपुर चेम्बरद्वारा बाढीपीडितलाई ५१ हजार बढि सहयोग

अझै एक साता मनसुन सक्रिय हुने

लाइभदाङ
लाइभदाङ । ३० श्रावण २०७८, शनिबार २२:०७ बजे

दाङ, ३० साउन ।
आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।”

उहाँले भन्नुभयो । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशको प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


विभागले आइतबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३२ दशमलव २ डिग्री सेल्सियस छ ।

थप शीर्षक

  • कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु

  • तमु ल्होसारले भाइचारा र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याएको छ: मुख्यमन्त्री आचार्य

  • राज्यले गरेको लगानीबाट नागरिकले प्रत्येक्ष लाभ लिन सक्नु पर्छः कार्यवाहक नगर प्रमुख योगी

भर्खरै

  • राप्ती प्रतिष्ठानमा चार पदका लागि १२ नाम सिफारिस, पन्थीको दौडधुप खेर गयो
  • मानपुर गौरीडाँडा खानेपानीद्वारा बाढी पीडितलाई २५ हजार सहयोग
  • बाढीपछि वेपत्ता तुलसीपुरका राना परिवारको सम्पर्कमा
  • एनप्याव्सन तुलसीपुरको श्रुतिलेखन तथा पठनसीप प्रतियोगिता
  • सगरमाथा स्कुलद्वारा बाढी प्रभावितलाई ५० हजारभन्दा बढी सहयोग

Breaking News

एनप्याव्सन तुलसीपुरको श्रुतिलेखन तथा पठनसीप प्रतियोगिता

तुलसीपुर कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

८० बर्षीया आमा भन्छिन् : ‘छोरो पर्खिदा कपाल फुलिसक्यो’

अग्रिम साप्ताहिकद्वारा सञ्चालित
सूचना विभाग दर्ता नं.: ३१४९/२०७८/०७९

प्रेस काउन्सिल सूचिकरण नं.:३४२७

प्रधान कार्यालय : तुलसीपुर–५, दाङ

 

सञ्चालक/प्रधानसम्पादक: दिपक बोहरा
सम्पादकः अनिता पोखरेल
प्रवन्ध निर्देशकः हरिश गिरी
सहसम्पादकः दुर्गा विक

ईमेल: [email protected]

सम्पर्कः९८५७८२४७९४

  • Facebook
  • YouTube
Copyright All right reserved livedang.com .. Design By: Aarush Creation