दाङ, ३० साउन । अविरल वर्षासँगै राप्ती नदीमा पानीको सतह खतराको स्तरनजिक पुगेको छ ।
दाङको बागासोतीस्थित राप्ती नदीमा पानीको सतह ४ दशमलव २३ मिलिमिटर पुगेको छ । उक्त ठाउँमा पानीको सतह ५ दशमलव ५ मिलिमिटर भए चेतावनी र ६ दशमलव २ मिलिमिटर भए खतरा मानिन्छ ।

अग्रिम साप्ताहिकद्वारा सञ्चालित
सूचना विभाग दर्ता नं.: ३१४९/२०७८/०७९
प्रेस काउन्सिल सूचिकरण नं.:३४२७
प्रधान कार्यालय : तुलसीपुर–५, दाङ
सञ्चालक/प्रधानसम्पादक: दिपक बोहरा
सम्पादकः अनिता पोखरेल
प्रवन्ध निर्देशकः हरिश गिरी
सहसम्पादकः दुर्गा विक
ईमेल: [email protected]
सम्पर्कः९८५७८२४७९४
लाइभदाङ । ३० श्रावण २०७८, शनिबार ०९:०० बजे