
दाङ, ३० साउन । अविरल वर्षासँगै राप्ती नदीमा पानीको सतह खतराको स्तरनजिक पुगेको छ ।
दाङको बागासोतीस्थित राप्ती नदीमा पानीको सतह ४ दशमलव २३ मिलिमिटर पुगेको छ । उक्त ठाउँमा पानीको सतह ५ दशमलव ५ मिलिमिटर भए चेतावनी र ६ दशमलव २ मिलिमिटर भए खतरा मानिन्छ ।



लाइभदाङ । ३० श्रावण २०७८, शनिबार ०९:०० बजे