तुलसीपुरमा बस र मोटरसाईकल ठोकिदा दुर्घटना

तुलसीपुर ३ बैशाख ।


तुलसीपुरमा बस र मोटरसाईकल एकआपसमा ठोकिएका छन । तुलसिपुर बाट नेपालगन्ज तर्फ जादै गरेको ना ४ ख १५३ नम्बरको बस र पश्मि बाट पुर्व तर्फ जादै गरेको रा ५ प २००६ नम्बरको मोटरसाईकल करीब साडे पाँच बजेको समयमा तुलसीपुरको बिपि चोक स्थित ठोकिएको प्रहरीले बताएको छ । उक्त घटनामा परी कुनै पनि मानविय क्षति नभएको तर मोटरसाईकल चालक भने सामान्य घाईते भएको ट्राफिक कार्यलय तुलसीपुरले जानकारी दीएको छ । मोटरसाईकलमा भने क्षति पुगेको प्रहरीको भनाई छ ।