माओवादी केन्द्र तुलसीपुरको प्रशिक्षण चैत १० मा

तुलसीपुर
८ चैत /  माओवादी केन्द्र तुलसीपुरले चैत १० गते प्रशिक्षणको आयोजना गरेको छ ।

नगर अध्यक्ष खुसीराम चौधरीले सोही प्रशिक्षणमा सहभागि हुनकालागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । उनले तुलसीपुर नगर, वडा तथा टोल कमिटि, बिभिन्न जनवर्गीय संगठनहरुलाई प्रशिक्षण दिन लागिएको हो ।


त्यसकालागि तयारी थालिएको छ । तुलसीपुरको दोघरे स्थित सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । पार्टीका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने छन् ।