‘चिया र सिया रेट्रो’द्वारा चाडपर्वमा पाँच प्रतिशत छुट

तुलसीपुर, १२ कात्तिक ।
दाङको तुलसीपुर–६ रजौरा स्थित चिया र सिया रेष्ट्रोले चाडपर्वको अवसरमा पाँच प्रतिशत छुट दिएको छ ।

शुभदिपावली र छठको अवसरमा रेष्ट्रोले पाँच सय भन्दा माथिको हरेक विलमा उक्त छुुट दिएको सञ्चालक नरेश रेग्मीले बताए ।


उनका अनुसार कात्तिक महिनाभर यो अफर चल्नेछ । रेष्ट्रोले ग्रहाक केन्द्रित बिभिन्न अफरहरु ल्याउने गरेको छ । १८ बर्ष मुनीकालाई धुम्रपान, मद्यपान समेत नबेच्ने निर्णय गरेको उक्त रेष्ट्रोले त्यो उमेर समूहलाई अन्य कुरामा पनि छुट दिएको छ ।