
दाङ, ९ असोज ।
लमहीको मौरीघाट फिडर अन्तर्गत अर्नहवा क्षेत्रमा रुख ढलेको भेटिएको छ। हाल ढलेको सो रुख हटाउने कार्य भइरहेको छ।

रुख हटाइसकेपछि विद्युत लाइन पुनः सुचारु गरिने जनाइएको छ। तर, अन्य कुनै स्थानमा फल्ट (खराबी) नभएको अवस्थामा मात्र विद्युत लाइन सुचारु हुनेछ।



लाइभदाङ । ९ आश्विन २०८३, शुक्रबार २१:३८ बजे