
काठमाडौं,१५ जेठ ।
सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् । नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने उनले बताए ।
सामाजिक विकृति अन्त्यका लागि तीन तहका सरकारबीच समन्वय गरिने भएको छ । बाल सुधार गृहको सुधार गरिने भएको छ ।



लाइभदाङ । १५ जेष्ठ २०८३, शुक्रबार १७:४२ बजे