रास्वपाको शैली मन परेर प्रवेश गरेँः बिमल रिजाल

तुलसीपुर,१० जेठ ।
केही दिन अघि मात्रै काँग्रेस छोडेर रास्वपामा प्रवेश गरेका तुलसीपुरका ब्यबसायी विमल रिजालले आफूले रास्वपाको शैली मन परेर प्रवेश गरेको बताएका छन् ।