‘जुनियर रेडक्रस सर्कल’ संस्कार पाठशाला द्वारा शैक्षिक सामाग्री वितरण

दाङ, ९ असाेज
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित शुभाकोटि प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण  गरिएको छ ।

 

 


संस्कार पाठशाला दाङको समन्वय तथा ‘जुनियर रेडक्रस सर्कल’ संस्कार पाठशाला दाङकाे आयोजनामा शैक्षिक सामाग्री वितरण गरिएको हाे । ६० जना भन्दा बडी बिद्यार्थीहरूलाई सामाग्री वितरण गरिएको छ । झोला, कापी, सिसाकलम लगाएत विभिन्न सामाग्री वितरण गरिएको हाे  ।