फरार प्रतिवादी पक्राउ ।

दाङ,२५ चैत ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा मिति २०८२।१२।१५ गते देखि मिति २०८२।१२।२४ गते सम्म यस कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्मानित दाङ जिल्ला अदालत घोराही दाङमा पठाइएको ।

आ.व.: २०८२र८३ को चैत १५ गते देखि २४ गते सम्म ।
पक्राउ संख्याः२१ जना
जम्मा जरिवाना ९ रकम ०ःरु.१,०९,६५७?-
जम्मा कैदः ४ वर्ष ८ महिना १९ दिन।