
दाङ,४ चैत ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको गुल्मी जिल्ला अस्पतालमा सरूवा गरिएको छ ।
प्रादेशिक अस्पताल तुलसीपुरमा डा. मोहम्मद नुरुल होदालाई ल्याईएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो ।



लाइभदाङ । ४ चैत्र २०८२, बुधबार १५:०१ बजे