
तुलसीपुर, ३० फागुन । दाङको तुलसीपुर ६ निवासी शुसान्त बैद्धिक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
बालेन शाहको कोटाबाट उनी केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । उनी अर्थ विज्ञ हुन् ।
बैद्धिक पूर्व न्याय परिषद सदस्य पदम बैद्धिकका छोरा हुन् । उनी यस अघि लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञ समेत थिए ।



लाइभदाङ । २१ पुष २०८२, सोमबार ११:२२ बजे