दाङमा होटेल सञ्चालक बेडरूममै मृत फेला

दाङ, २२ मंसिर । दाङको लमहीमा बेडरुपमै एक होटल व्यवसायी मृत फेला परेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेका हुन् ।


प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।