प्रचण्ड र नेपाल १३ गते दाङ आउँदै

sf7df8f}F, % df3 M cWoIfåo k|km'Nn d'b|fdf enfs';f/L clvn g]kfn dlxnf ;ª3åf/f sf7df8f}Fdf ;f]daf/ cfof]lht s]Gb|Lo ;ldltsf] k"0f{ a}7s tyf k|lzIf0f sfo{qmddf ;xefuL g]kfn sDo'lgi6 kf6L{ -g]skf_ bfxfn –g]kfn ;d"xsf cWoIfåo k'iksdn bfxfn / dfws'df/ g]kfn . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

दाङ, ७ मंसिर । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरी आउने भएका छन् ।

लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड, सहसंयोजक माधव लगायतका नेताहरु लमहीमा आउन लागेका हुन् ।


लुम्बिनी प्रदेश नेपाली कम्युनिस्ट पार्टीले आयोजना गर्न लागेको प्रदेश स्तरिय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड, सहसंयोजक नेपालसहित वर्षमान पुन, भिम रावल, महेन्द्र राय यादव लगायतका नेताहरु दाङ आउन लागेका हुन् ।