दाङमा कर्फ्यु लगाउने वा नलगाउने भन्ने बिषयमा निर्णय भएकाे छैन : सिडिओ

तुलसीपुर, २७ भदाै । दाङमा कर्फ्यु लगाउने वा नलगाउने भन्ने बिषयमा निर्णय भएकाे छैन ।

दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार शुक्रबार १ बजेसम्म निषेधाज्ञा जारी गरिएकाे भन्दै यसकाे प्रभाब हेरेर निर्णय लिने उनले बताए ।


यदि आबश्यक परेकाे खण्डमा पुन: कर्फ्यु लगाउन सकिने उनकाे भनाई छ । त्यसकालागि केही समयपछि सुरक्षा समितिकाे बैठक बस्न लागेकाे उनले बताए ।