तुलसीपुरका ब्यबसायी भुसालको निधन

तुलसीपुर,३ भदौ । दाङ तुलसीपुरका ब्यबसायी दुर्गा भुसालको निधन भएको छ ।

तुलसीपुरको घोराही रोडमा कालिका अडियो सेन्टर सन्चालन गरेका भुसालको मंगलबार साँझ निधन भएको हो । उनी तुलसीपुरका चर्चित ब्यबसायी हुन् । लामो समयदेखि उनले घडी रेडियो ब्यापार गर्दै आएका थिए । उनको राति ९ बजेतिर निधन भएको हो ।


उनी लामो समय सन्चार क्षेत्रमा पनि कार्यरत थिए ।