तुलसीपुरमा पुस २५ गते युवा संघको भेला हुने

तुलसीपुर
२० पुस /  एकीकृत समाजवादी पार्टी निकट युवा संघ दाङको जिल्ला भेला तुलसीपुरमा हुने भएको छ ।

पुस २५ गते तुलसीपुरमा एतिहासिक भेला गर्ने निर्णय भएको संघका उपाध्यक्ष हरिश गिरीले बताए ।


उनले भेलामा सहभागिताकालागि पार्टीका बिभिन्न तह र तप्काका नेता तथा कार्यकताहरु, युवा तथा सुभचिन्तकहरुलाई अनुरोध समेत गरे ।