रास्वपा तुलसीपुर ११ का निबर्तमान सचिब खत्रीद्वारा पार्टी परित्याग

तुलसीपुर, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का निवर्तमान सचिब मोतिलाल खत्रीले पार्टी परित्याग गरेका छन् ।

आईतबार विज्ञप्ति जारी गरि आफूले दाङमा रास्वपा स्थापित गर्नलाई महत्वपूर्ण भूमिका खेलेको भएपनि आफूमाथि अपमान भएको भन्दै पार्टी परित्याग गरेको बताए।

साथै रास्वपाको स्पष्ट विचार पनि नभएको उनको भनाई छ ।