आज आइतवार तपाईको राशिफल

मिति २०८२ जेठ २५ गते
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नोकरी वा पेशामा प्रतिभाको उचित मूल्यांकन मिल्नेछ। राजनीतिक प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ।

वृष ः:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वैदेशिक रोजगारमा सफलता पाइनेछ। विदेशतिर बसोबास गर्नेहरूलाई आफन्तबाट शुभ सुचना मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुराना रोकिएका कामहरू प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा श्रमक‍ो उचित प्रतिफल मिल्नेछ। नोकरीको लागि नयाँ अवसरहरू मिल्नेछन्। प्रतियोगीपरीक्षामा सफलता मिल्नेछ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समाजमा मान प्रतिष्ठा बढ्नेछ। विश्वासपात्रबाट धोखा मिल्नेछ। कार्यक्षेत्रमा सोचेअनुरूप कार्य पूरा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। फजुल खर्च गर्नबाट बच्नुहोस्।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्षमा पिताको सहयोग मिल्नेछ। कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला। बोलिमा प्रभाव बढ्नेछ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले उत्साह जगाउनेछ। घरायसी काममा धन खर्चका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला।


वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक पक्ष सामान्य रहनेछ। व्यापार व्यवसायमा गलत निर्णयले विवाद निम्त्याउन सक्छ। अर्थ उपार्जनका नयाँ स्रोतहरू बन्नेछन्। नोकरीको लागि नयाँ अवसर मिल्नेछ। सहयोगीहरूको साथमा तालमेल मिलाउन गाह्रो हुनेछ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सहयोगीहरूले सहयोग दिने हुँदा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। नोकरी वा पेशामा बुद्धिको उपयोगले सफलता पाइनेछ। भौतिक संसाधनहरू जुटाउन सकिनेछ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। आर्थिक पक्षमा हानिका योग छन्। भाग्यको साथ मिल्नेछ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। धार्मिक संस्थामा आबद्ध हुनुहुन्छ भने पदोन्नतिका योग छन्। पारिवारिक सद्भावना बढ्नेछ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालनमा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू सफल हुनेछन्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9858060799